नेपाली कांग्रेसले ६ वैशाख सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपा मा केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ। समितिका सचिव दिनेश थापा मगरले बैठक आह्वान गरिएको सूचना जारी गरेका छन्। बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपा मा नै हुने बताइएको छ।