Skip to main content

अविरलको ‘एक मुठ्ठी बादल’ अनुभव: पहिलो फिल्म, पहिलो उडान

काठमाडौं। फिल्म ‘एक मुठ्ठी बादल’ का कान्छा सदस्य अविरलप्रताप अधिकारी हुन्। फिल्ममा मात्र होइन, सुटिङ युनिटमा पनि उनी सबैभन्दा कान्छा सदस्य थिए। उमेरले कान्छा भए तापनि अडिसन दिन उनले पहिलो पटक भाग लिए। विश्वका विभिन्न ल्याबहरू हुँदै सुटिङमा निस्किएको फिल्मले पटकथालाई अहिलेको स्वरूपमा प्रष्ट बनाउन झण्डै ६/७ वर्ष लगाइयो। यही क्रममा निर्माण…