Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

Advertisement800×200-1

भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा ४ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक स्वरूप शर्माले जानकारी दिए।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घर भई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर