Skip to main content

सर्वोच्चका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन, आज इजलास बन्द रहने

सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ। उनकाे निधनको शोकमा सर्वोच्च अदालतले बिहीबार इजलास सञ्चालन नहुने निर्णय गरेको छ। ७ जेठ, काठमाडौं। सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको हो। उनकाे निधनको शोकमा आज बिहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ।