Skip to main content

पहिलो हाफमा बेल्जियमले न्युजिल्यान्डलाई १–० ले पछि पार्‍यो

पहिलो हाफमा बेल्जियमले १–० गोलअन्तरले अग्रता बनाएको छ। १३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार न्युजिल्यान्ड र बेल्जियम बीच पहिलो हाफ सकिएको छ। खेलको २८औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। त्यसपछि पहिलो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन्।