Skip to main content

चीनको अन्तरिक्ष यान प्रक्षेपणपछि चिनियाँ रकेटमा विस्फोट

चीनको ‘लङ मार्च ७ए’ रकेट प्रक्षेपणका केहि क्षणमै विस्फोट भएको छ। यो प्रक्षेपण हाइनान प्रान्तस्थित वेन्चाङबाट गरिएको थियो। अधिकारीहरूको अनुसार प्राविधिक त्रुटिका कारण यो यानको उडान असफल भएको हो। तथापि, यस विषयमा थप अनुसन्धान जारी रहेको छ।

सन् २०२० मार्चमा पहिलो उडानयता यस अन्तरिक्ष यानको यो पहिलो प्रक्षेपण असफल भएको हो, रोएटर्सले जनाएको छ।