Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

मेकअप ब्यागमा परेवाले बसेर बच्चा कोर्‍यो

Advertisement800×200-1

यूकेको एउटा सहरमा बस्ने मिमी स्ट्रेन्जरले छोटो यात्रापछि फर्किंदा आफ्नो घरको स्नानकक्षमा राखिएको मेकअप ब्यागभित्र परेवाले गुँड बनाएको देखिन्। उनले परेवाको गुँड नहटाई, त्यहाँ बस्ने परेवाहरूलाई ‘पिजी’ र ‘किथ’ नाम दिँदै उनीहरूलाई त्यहीँ बस्न दिइन्। उक्त जोडीले अहिले दुईवटा बच्चा पनि कोरिसकेको छ।

यूकेमा परेवाका गुँडहरूलाई जताततै बस्न अनुमति हुन्छ र तिनीहरूलाई भत्काउन वा हटाउन पाइँदैन। घरभित्र परेवा बस्न आएकोमा मिमी पनि खुसी देखिन्छिन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर