डोनल्ड ट्रम्प: किन अमेरिकी राष्ट्रपतिहरू रिपोर्टरहरुलाई आक्रमक व्यवहार गर्छन्

‘चुप, चुप, चुप!’: ट्रम्प किन रिपोर्टरमाथि आक्रमण गर्छन्? अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले असहज लाग्ने प्रश्नहरू सोधिने बेलामा प्रायः रिपोर्टरमाथि आक्रमण गर्ने गरेका छन्। विशेष गरी महिला पत्रकारहरू उनको रिसको शिकार बन्दै आएका छन्। बीबीसीका टम बेट्मनले ट्रम्प र सञ्चारकर्मीहरूबीच सार्वजनिक अन्तरक्रिया र ट्रम्पले उनीहरूलाई दिने कडा जवाफहरूको कारणहरूबारे विश्लेषण गरेका छन्। यस भिडिओ अवश्य हेर्नुहोस्।






