Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा

Advertisement800×200-1

काठमाडौं । सरकारले छठ पर्वको अवसरमा आगामी सोमबार (३० कात्तिक) पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्तिमार्फत सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णयबारे जानकारी दिएका हुन् ।

छठ पर्वमा आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने परम्परा छ ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर