Skip to main content

भोटेकोशी-त्रिशूली बाढीपछिको अवस्था उद्धारमा संलग्न पाइलटको दृष्टान्तमा

उद्धारमा संलग्न पाइलटको दृष्टान्तमा भोटेकोशी-त्रिशूली बाढीपछि खोज तथा उद्धार कार्यमा संलग्न हुँदा आफू भावुक बनेको एक हेलिकप्टर चालकले बताए। एल्टिट्यूड एअरका क्याप्टेन विवेक खड्काले आफ्नो अनुभवबारे हामीसँग संवाद गरेका छन्।