Skip to main content

साइबर आक्रमणले नेपालका सेयर बजारमा पुर्याएको जोखिम

नेपालमा सेयर बजारमा सहभागी लगानीकर्ताहरुको संख्या करिब ४५ लाख छ तर दैनिक रुपमा सक्रिय रूपमा कारोबार गर्नेहरूको संख्या ४० देखि ४५ हजार सीमामा सीमित छ।