Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतको गुजरातमा बारम्बार आगो लाग्ने ल्यान्डफिल साइट

Advertisement800×200-1

भारतको गुजरात राज्यको सुरतस्थित एक ल्यान्डफिल साइटमा बारम्बार आगो लागिरहँदा स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार सन् २०२६ मा मात्र यहाँ पाँच पटक आगो लागेको छ। आइतवार एक किलोमिटर लामो खण्डमा झन्डै १२ घण्टासम्म आगो बलेको थियो। यस पटकको आगलागीको कारण थाहा हुन सकेको छैन।


Advertisementadv-800×200.png

सम्बन्धित खबर