सुकुमवासीको प्रश्न: जग्गा सरकारको, जनता कसको? SPACE4K 2026-05-12 समाचार भूमिहीन सुकुमवासीहरूले मंगलबारदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्। राष्ट्रिय भूमि अधिकार मञ्चले प्रत्येक जिल्लामा निरन्तर आन्दोलन सञ्चालन गर्ने जानकारी दिएको छ। Latest Articles अमेरिका र इरानबीच अप्रत्यक्ष वार्ता जारी रहन सक्ने संकेत यमनी क्षेत्रमा निकै व्यापक हवाई हमला, ३० हुथी लडाकु र ८ सर्वसाधारणको मृत्यु म्यानमामा बाढी र पहिरोले १० जनाको मृत्यु, ३० जना अझै बेपत्ता बेलायतस्थित अमेरिकी सैन्य छावनी नजिकै पाँच जना संदिग्ध पक्राउ दशौं राष्ट्रिय खेलकुदमा समावेश ३२ खेलहरू