Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

विपद्‌बाट प्रभावित बालबालिका कुपोषणको जोखिममा, जोगाउन कस्तो पहल हुँदै छ

Advertisement800×200-1

भदौ महिनामा भोटेकोशी र तल त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापित भएका मानिसहरूले अनेकौँ सास्ती बेहोर्दै आएका छन्। प्रभावितमध्ये साना उमेरका बालबालिका अझ जोखिममा परेको देखिएको छ। उनीहरूमा कुपोषण हुन सक्ने खतरा बढेको जानकारहरू बताउँछन्। त्यसबाट जोगाउन स्थानीय तहको स्वास्थ्य निकायले काम गरिरहेको बताएका छन्।

‘बीबीसी हातेमालो’का निरञ्जन राजवंशीले बाढीबाट प्रभावित नुवाकोट जिल्लास्थित विदुर नगरपालिकाको जनस्वास्थ्य प्रमुख रामराजा भण्डारीसँग बालबालिकाले खेप्नुपरेको यस्तो जोखिम र उनीहरूलाई जोगाउन सरकारी निकायले गरेको पहलबारे कुराकानी गरेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर