Skip to main content

बार्सिलोना फुटबल टोलीले उपाधि जित्दा लमिन यमालले प्यालेस्तिनी झण्डा फहराए

बार्सिलोना विजयी बनेपछि लमिन यमालले प्यालेस्तिनी झण्डा फहराएका छन्। १८ वर्षका बार्सिलोना फुटबल खेलाडी लमिन यमालले आफ्नो क्लबले स्पेनिश लिग जितेपछि आयोजना गरिएको विजय परेडमा प्यालेस्ताइनको झण्डा फहराएका छन्। बार्सिलोना फुटबल क्लबले रियल मड्रिडलाई २-० ले पराजित गर्दै २९औं पटक उपाधि जितेको हो।