Skip to main content

सी जिन्पिङ्ले डोनल्ड ट्रम्पको सम्मानमा राजकीय रात्रिभोज आयोजना गरे

चीनका राष्ट्रपति सी जिन्पिङले संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति डोनल्ड ट्रम्पको सम्मानमा बिहीबार राति ग्रेट हल अफ पीपलको गोल्डन रूममा राजकीय भोजको आयोजना गरे। ट्रम्प चीनको औपचारिक भ्रमणमा थिए।

भोजमा दुवै राष्ट्रपतिहरु, वरिष्ठ अधिकारीहरू, साथै अमेरिकी प्रतिनिधिमण्डलका सदस्यहरू उपस्थित थिए।