Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

रोल्पामा संकास्पद वस्तु फेला परेपछि सेनाद्वारा नष्ट

Advertisement800×200-1

रोल्पाको परिवर्तन गाउँपालिका–३ बाघमारा क्षेत्रमा सडक मर्मत कार्यका क्रममा एक संकास्पद वस्तु फेला परेको थियो, जसलाई नेपाली सेनाको सूर्यदल गणले डिस्पोज गरी नष्ट गरेको छ। ६ जेठ, काठमाडौं। रोल्पामा संकास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको छ, र त्यसपछि नेपाली सेनाको टोलीले उक्त वस्तुलाई डिस्पोज गरेको छ। परिवर्तन गाउँपालिका–३ बाघमारा क्षेत्रमा सञ्चालन भइरहेको सडक मर्मत कार्यको क्रममा उक्त वस्तु भेटिएको थियो। नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोज टोलीले उक्त वस्तुलाई सुरक्षित तरिकाले डिस्पोज गरी नष्ट गरेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर