Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता

Advertisement800×200-1

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनसँगको जारी खेलमा अर्जेन्टिनाले अग्रता बनाएको छ । अर्जेन्टिनाका लागि खेलको १९ औं मिनेटमा जियोभानी लो सेल्सोले गोल गरेका छन् । जोर्डनका डिफेन्डर मोहन्नाद अबुटाहा डी बक्स नजिक फाउल गरेपछि अर्जेन्टिनाले फ्री किक पाएको थियो, जसलाई लो सेल्सोले गोलमा परिणत गरेका हुन् ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर