Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा केन्द्रीय समिति बैठकको आयोजना

Advertisement800×200-1

२७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आयोजना गरेको छ । आइतबार सम्पन्न पार्टी केन्द्रीय सचिवालय बैठकमा केन्द्रीय समिति बैठक बोलाउने निर्णय भएकाे पार्टीका प्रवक्ता मनिष ज्ञालुले जानकारी दिएका छन् । उनले बताएका छन् कि बैठक यही वैशाख ३० गते बस्ने गरी आह्वान गरिएको छ । तर, बैठकको ठाँउ र समय अहिलेसम्म निश्चित गरिएको छैन ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर