Skip to main content

सरकारले ओरेन्टल सहकारीका २८४ ऋणीहरूको तीन पुस्ते विवरण सार्वजनिक गर्यो

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ओरेन्टल सहकारीका २८४ ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। कार्यालयले ऋणीहरूलाई छिटो ऋण चुक्ता गर्न अनुरोध गर्दै कानून बमोजिम असुली गरिने चेतावनी दिएको छ।

३१ वैशाख, काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ओरेन्टल सहकारीका ऋणीहरूको तीन पुस्तेसहित नामावली सार्वजनिक गरेको छ। कार्यालयले समस्याग्रस्त ओरेन्टल सहकारीका २८४ ऋणीहरूलाई चाँडो ऋण चुक्ता गर्न भनिएको छ। सूचनामा उल्लेख गरिएको छ, यथाशीघ्र ऋण चुक्ता नगरेको खण्डमा कानूनअनुसार रकम असुली गरिनेछ। ओरेन्टल सहकारीका ठूलाठूला ऋणीहरूको नामावली यस प्रकार छ: