आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डविरुद्ध नेपालका कप्तान रोहित पौडेलले ७६ बलमा अर्धशतक पूरा गरेका छन्। रोहितले २ चौका र एक छक्का प्रहार गरी ओडीआईमा आफ्नो १२औं अर्धशतक पूरा गरेका हुन्।
सोही खेलमा इशान पाण्डेले पनि अर्धशतक पूरा गरेका थिए। यो खेल ४ जेठ, काठमाडौंमा भएको थियो।