
समाचार सारांश ५ जेठ, सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केहीबेरदेखि बैठक चलिरहेको जनाएको छ। ५ जेठ, काठमाडौं। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केहीबेरदेखि बैठक जारी रहेको जानकारी दिएको छ। बैठक सिंहदरबारमा बसिरहेको छ।

