
विपद्पश्चात् जीवनमा कसरी आशा फर्काउने? प्रकाशित १० सेप्टेम्बर २०२६ आशा एक शक्तिशाली भावना हो। यो विश्वास हो कि भविष्यमा परिस्थितिहरू सुधार हुन सक्छन्। यसले आजका चुनौतीहरू सामना गर्न हामीलाई साहस र ऊर्जा प्रदान गर्दछ। तर बाढीपहिरो जस्ता विपद्ले धेरै मानिसको ज्यान लिँदा र घरबारविहीन बनाउँदा, जीवनमा आशाको उज्यालो देखिन गाह्रो हुन्छ। त्यस्तो बेला तपाईं के गर्न सक्नुहुन्छ? यस भिडिओमा जानकारी हेर्नुहोस्।






