Skip to main content

ट्रम्पद्वारा सी जिन्पिङको भव्य स्वागत

रातो कार्पेटबिछाएर र सैन्य विमान उडाएर वाशिङ्टन डीसीमा चिनियाँ राष्ट्रपति सी जिन्पिङको भव्य स्वागत गरिएको छ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई औपचारिक रूपमा स्वागत गरे। उनको सम्मानमा रातो कार्पेट बिछाइएको थियो र सैन्य विमानहरू प्रदर्शनका लागि उडाइएको थियो।

यो हप्ता ट्रम्प र सीले भन्सार महसुल (ट्यारिफ), आर्टिफिशियल इन्टेलिजेन्स (एआई), इरान युद्ध र ताइवानसम्बन्धी महत्वपूर्ण विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ।