Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

‘दी इलिमेन्ट्स’ले बाढी पीडितलाई ४ लाख रुपैयाँ सहयोग पुर्‍यायो

Advertisement800×200-1

१५ भदौ, काठमाडौं । इन्डी सङ्गीतलाई प्रवर्द्धन गर्दै आएको ‘दी इलिमेन्ट्स’ले बाढी पीडितका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ब्यान्डले आज उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । ब्यान्डले जनाएको छ कि यो रकमले गुमेको जीवन फर्काउन सकिँदैन र घरहरू पनि तुरुन्त बनाउन नसकिने भए तापनि, पीडितहरूको दुःखलाई केही कम गर्न त मद्दत पुग्ने आशा राखिएको छ । साथै, ब्यान्डले सबैलाई हातेमालो गरेर अझ बलियो बन्न आग्रह पनि गरेको छ ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर