‘मैले आफ्नै प्रेमीलाई पनि चिनिनँ’: अनुहार नचिन्ने समस्या प्रोसोप्याग्नोजिया के हो?

‘मैले आफ्नै प्रेमीलाई पनि चिनिनँ’: अनुहार नचिन्ने समस्याप्रकाशित ३१ मिनेटअघिआफूलाई ‘प्रोसोप्याग्नोजिया’ अर्थात् ‘फेस ब्लाइन्डनेस’ भएको निदान भएपछि बीबीसीका विज्ञान प्रस्तोता क्यारोलिन स्टीलले आफूले भोगेको समस्या सार्वजनिक गरेकी छिन्। यस समस्याबाट पीडित व्यक्तिले अरूका अनुहारहरू चिन्न गाह्रो महसुस गर्छन्। यस्ता व्यक्तिले कहिलेकाहीं आफ्ना आफन्त र नजिकका मानिसहरूलाई समेत चिन्न सक्दैनन्।






