Skip to main content

विपद्‌पश्चात् जीवनमा आशा कसरी फर्काउने?

विपद्‌पश्चात् जीवनमा कसरी आशा फर्काउने? प्रकाशित १० सेप्टेम्बर २०२६ आशा एक शक्तिशाली भावना हो। यो विश्वास हो कि भविष्यमा परिस्थितिहरू सुधार हुन सक्छन्। यसले आजका चुनौतीहरू सामना गर्न हामीलाई साहस र ऊर्जा प्रदान गर्दछ। तर बाढीपहिरो जस्ता विपद्‌ले धेरै मानिसको ज्यान लिँदा र घरबारविहीन बनाउँदा, जीवनमा आशाको उज्यालो देखिन गाह्रो हुन्छ। त्यस्तो बेला तपाईं के गर्न सक्नुहुन्छ? यस भिडिओमा जानकारी हेर्नुहोस्।