Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सुकुम्बासीहरूको लागि लालपुर्जा उपलब्ध गराउने अन्तिम समय १००० दिन बाँकी

Advertisement800×200-1

आयोगमा सङ्कलित तथ्याङ्कअनुसार सबैभन्दा धेरै ९ लाख १४ हजार ६१८ परिवारहरू अव्यवस्थित बसोबासी भएको पाइएको छ। त्यस्तै, करिब एक लाख ७५ हजार १०९ भूमिहीन सुकुम्बासी र ९६ हजार ३३९ भूमिहीन दलित परिवारहरू पनि रहेका छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर