‘सरकार हतारमा नभई सन्तुलित रूपमा अघि बढोस्’ SPACE4K 2026-04-08 समाचार गति र गुणस्तरको सन्तुलन कायम राख्न अत्यावश्यक छ। हतारमा तयार गरिएको प्रणालीले भविष्यमा ठूलो समस्या निम्त्याउन सक्छ। सबैभन्दा पहिले ‘गभर्नमेन्ट एन्टरप्राइज आर्किटेक्चर’ तयार गर्नुपर्छ। मानक निर्धारण गरिनुपर्छ। त्यसपछि, ती मानकअनुसार काम गरिनुपर्छ। Latest Articles कांग्रेस कार्यक्रममा नरेन्द्र मोदीको ‘माइ-फ्रेन्ड’ शैलीमा व्यंग्य प्रस्तुत बसुन्धरा किङ्सका लागि अन्जन विष्टको पहिलो गोल रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान सम्पन्न, ड्रोन र साइबर आक्रमणको बीचमा एसियन खेलकुदमा एरिका गुरुङले पदक जित्न सफल बनिनन् छोरीको पढाइका लागि खाली खुट्टै दौडिएकी आमा भाइरल, भारतमा शिक्षा प्रणालीको बहस सुरु