Skip to main content

इरानी विदेशमन्त्रीले अमेरिकाको युद्ध खर्चबारे झूठ बोलेको आरोप लगाए

इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकाको रक्षा विभागले इरानसँगको युद्धको लागतबारे झूठ बोलेको आरोप लगाएका छन्। उनले यो कुरा सामाजिक सञ्जाल एक्स मार्फत बताएका हुन्। अमेरिकी रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्धमा अमेरिकाले २५ अर्ब डलर खर्च गरेको बताएका थिए। अराघचीले आफ्नो पोस्टमा लेखेका छन्, ‘पेन्टागनले झूठ बोलिरहेको छ। नेतान्याहूको जुवाले अहिलेसम्म अमेरिकी…