Skip to main content

रास्वपाको सचिवालय बैठक सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक २० वैशाखमा केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। प्रवक्ता मनिष झाले यस विषयमा जानकारी दिएका छन्। बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रुपरेखा-२०८३, महाधिवेशन कार्यविधि-२०८३ र संसदीय दलको विधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ।