Skip to main content

सर्कसवालाले किन्ने प्रयास गर्‍यो तर बुवाले नबेचे, वर्तमानमा डाक्टर बनेका गणेश बारिया

भिडिओ क्याप्शन सुरु हुँदैछ, सर्कसवालाले किन्ने प्रयास गर्‍यो तर बुवाले नबेचे, अहिले डाक्टर बने

सर्कसले किन्ने प्रयास गर्‍यो तर बुवाले नबेचे, अहिले डाक्टर बने

शारीरिक उचाइका कारण आएका चुनौतीहरू पार गर्दै डाक्टर बन्न सफल भारतको गुजरात राज्य स्थित भावनगरका गणेश बारिया अहिले एक सरकारी अस्पतालमा मेडिकल अफिसरको रूपमा कार्यरत छन्।

उनले प्राथमिक विद्यालयमा पढ्दा सर्कस चलाउने व्यक्तिहरूले उनका बुवासँग पाँच लाख रुपैयाँ प्रस्ताव दिँदै उनलाई किन्न खोजेका थिए।

तर उनका बुवाले पैसाको लागि उनलाई बेच्न मानेनन् र शिक्षा दिलाए। यसले उनलाई अध्ययनमा अग्रसर भएर सफल व्यक्ति बन्न प्रेरित गऱ्यो।

यहाँ एउटा भिडिओ हेर्नुहोस्।

हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न र प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईंले हाम्रो सामग्रीहरू फेसबुक, इन्स्टाग्रामट्विटर मा पनि हेर्न सक्नुहुन्छ। साथै, बीबीसी नेपाली सेवा को कार्यक्रम सोमबारदेखि शुक्रबार बेलुकी पौने नौ बजेदेखि रेडियोमा सुन्न सकिन्छ।