Skip to main content

ब्रायनको गोलले कंगोलाई अग्रता दिलायो

एटलान्टा स्टेडियममा जारी खेलको सातौं मिनेटमा ब्रायन सिपेन्गाले गोल गर्दै डीआर कंगोलाई अग्रता दिलाएका छन्। फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा कंगोले इंग्ल्यान्डसँग १-० को अग्रता बनाएको छ। मिति १७ असार, काठमाडौं।

ब्रायनको गोल चान्सेल म्बेम्बाकै असिस्टमा आएको हो। यो ब्रायनको पहिलो अन्तर्राष्ट्रिय गोल हो।