Skip to main content

विदेशी विश्वविद्यालयहरूमा दलीय विद्यार्थी संगठनमाथि प्रतिबन्ध: कसरी लागू हुन्छ?

विश्वविद्यालयमा विद्यार्थीका समस्याहरू उठाउने एउटा संयन्त्र अनिवार्य हुन्छ, तर त्यो पूर्ण रूपमा दलगत राजनीतिबाट अलग हुनुपर्दछ। विदेशी विश्वविद्यालयहरूमा जस्तै गैरराजनीतिक ‘स्टुडेन्ट काउन्सिल’ले कसरी पठनपाठनमा अवरोध नगरी विद्यार्थीहरूको समग्र कल्याणमा काम गरिरहेका छन्?