Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सभामुख डीपी अर्यालले पद बहाली गरेका छन्

Advertisement800×200-1

नवनिर्वाचित सभामुख डीपी अर्यालले २२ चैतमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। अर्याललाई प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुख निर्वाचित गरिएको थियो। २२ चैत, काठमाडौं। नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन्। आजै प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केही बेरअघिमात्रै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।


Advertisementadv-800×200.png

सम्बन्धित खबर