
सरकारले काठमाडौंको स्वयम्भु क्षेत्रमा सरकारी जमिन अतिक्रमण गरी बनाइएका संरचनाहरू हटाउन आरम्भ गरेको छ। शनिबार बिहानदेखि स्वयम्भु लगायतका अन्य क्षेत्रमा रहेका सरकारी जमिनमा बनेका संरचनाहरू ध्वस्त पारिरहेको छ। यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटका सुकुम बस्तीका घरहरू भत्काइएको थियो।
संघीय राजधानीमा रहेको स्वयम्भु क्षेत्रमा पनि सरकारले सुकुम बस्ती भत्काउने अभियान अन्तर्गत डोजर चलाएको छ। शनिबार बिहानदेखि स्वयम्भु र त्यस वरपरका अन्य क्षेत्रमा रहेका सरकारी जमिनमा बनेका संरचनाहरूलाई भत्काइँदैछ। यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाट लगायतका स्थानका सुकुम बस्तीमा रहेका घर–टहरा भत्काइएको थियो।






