युक्रेनको जापोरीजामा कारको अगाडिको सिसा फुट्ने गरी रुसी आक्रमण, कारकै क्यामरामा कैद दृश्य SPACE4K 2026-07-01 समाचार युक्रेनको जापोरीजा क्षेत्रमा कारको अगाडिको सिसा फुट्ने गरी रुसी कारबाही भएको घटना कारकै क्यामराले कैद गरेको दृश्य यहाँ हेर्न सकिन्छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उक्त घटनामा कारको चालकलाई कुनै चोटपटक लागेको छैन। Latest Articles यमनमा मानवीय संकट गहिरिँदै, करिब दुई हजार मानिस विस्थापित दीपेन्द्रसिंह ऐरी आईएल टी-२० लिगको अक्सनमा ‘अन्सोल्ड’ भए युरोपमा डिजेलको मूल्य अभूतपूर्व उच्च, प्रतिलिटर २.२४ युरोलाई छुयो डोनाल्ड ट्रम्प: इरानसँगको वार्ता र होर्मुज स्ट्रेटको प्रस्ताव अपर्याप्त आईसीसीले समय खेर फाल्ने खेलाडीलाई पाँच रन पेनाल्टी दिने नयाँ नियम लागू गर्यो