प्रधानमन्त्री वालेन्द्र शाहले भने, भोटेकोशी-त्रिशूली बाढी ‘जलवायु परिवर्तनकै कारण’ भएको SPACE4K 2026-09-01 समाचार आज भोटेकोशी-त्रिशूली बाढी आएको सातौँ दिन पुगेको छ। यस बाढीको उद्धार कार्य, राहत वितरण र शव व्यवस्थापनका लागि विभिन्न गतिविधिहरू भइरहेको छन्। प्रधानमन्त्री वालेन्द्र शाहले बाढीको कारण जलवायु परिवर्तनलाई जिम्मेवार ठहर गरेका छन्। Latest Articles रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्नसक्ने अमेरिकाको चेतावनी महिला भलिबलमा नेपालले किर्गिस्तानलाई पराजित गर्यो हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि सम्पन्न राकेश कास्य पदक खेलमा पराजित साउदी अरबको राजधानी रियादमा हुथी विद्रोहीले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी