
अन्तरिक्षमा पाइने जीवहरूले हामीलाई रोगी बनाउन सक्छन्? वैज्ञानिकहरू ब्रह्माण्डमा पृथ्वी बाहेक अन्यत्र जीवहरूको खोजीमा जुटिरहेका छन्। पृथ्वीमा रहेका ब्याक्टेरियाजस्तै अन्तरिक्षमा सूक्ष्मजीवहरू पाइएमा के तिनीहरूले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छन्? यस विषयमा थप जानकारीको लागि यो भिडियो हेर्नुहोस्।






