अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यस्थित ब्रिज्बनमा एक महिलाले कोआलाको एउटा बच्चा जोगाउन माउलाई सहयोग गरेकी छन्। यस क्रममा कोआलाको दुःखी बनेको उक्त बच्चाले कुकुर डुलाइरहेकी ती महिलालाई पनि चिथोरेको र टोकेको थियो।
विशेषज्ञको राय नलिई वन्यजन्तुलाई नचलाउन क्वीन्सल्यान्ड सरकारले मानिसहरूलाई आग्रह गरेको छ।