संखुवासभामा ४९ वर्षीया महिला मृत अवस्थामा फेला SPACE4K 2026-03-22 समाचार संखुवासभा जिल्लाको मादी नगरपालिका–४ सिर्जुङमा बस्ने ४९ वर्षीया माया कुमारी भुजेल आइतबार आफ्नै घर नजिकै मृत भेटिएकी छन्। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार, उनी आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परिन्। Latest Articles छोरीको पढाइका लागि खाली खुट्टै दौडिएकी आमा भाइरल, भारतमा शिक्षा प्रणालीको बहस सुरु इरान युद्ध खर्चमा वृद्धिः अमेरिकाको कुल खर्च ४३ अर्ब ६० करोड डलर पुग्यो एसियाली खेलकुदमा नेपाल क्रिकेट टोलीको ऐतिहासिक पदक जित्ने लक्ष्य रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्नसक्ने अमेरिकाको चेतावनी महिला भलिबलमा नेपालले किर्गिस्तानलाई पराजित गर्यो