Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

सी जिनपिङले ट्रम्पलाई विमानस्थलमै स्वागत गरे

Advertisement800×200-1

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एपेक शिखर सम्मेलनमा सहभागी हुन फिलिपिन्स हुँदै चीन पुगेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमा ट्रम्पलाई स्वागत गरेका छन्। उच्च पदमा रहँदा सीले भ्रमणमा आएका अमेरिकी राष्ट्रपतिलाई विमानस्थलमै स्वागत गरेको यो पहिलो पटक भएको लेखमा उल्लेख छ। २ मंसिर, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेका छन्। उनलाई चिनियाँ राष्ट्रपति सी जिनपिङले शेन्जेन विमानस्थलमा स्वागत गरेका हुन्। ट्रम्प एपेक शिखर सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्। ट्रम्प फिलिपिन्स हुँदै चीन पुगेका छन्। विमानस्थलमै पुगेर सीले समकक्षीलाई स्वागत गर्दै यसअघिको नजीर तोडेका छन्। यसअघि आफू उच्च पदमा रहिरहँदा, सीले कहिल्यै पनि भ्रमणमा रहेका अमेरिकी राष्ट्रपतिलाई स्वागत गर्न विमानस्थल पुगेका थिएनन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर