के एआईले मानव जातिलाई समाप्त गर्न सक्छ? विज्ञहरूले जोखिमहरू औँल्याए
एआई विकासको तीव्र गति र यसले मानव सभ्यतामा पार्न सक्ने सम्भावित जोखिमका बारेमा विश्वव्यापी रूपमा बहस भइरहेका छन्। प्रविधि क्षेत्रका शीर्ष वैज्ञानिक र नीति निर्माताहरूले एआईका कारण पर्न सक्ने…





















