अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स रसियाविरुद्ध प्रतिबन्धसम्बन्धी विधेयकमाथि मतदानको तयारीमा छ। यस विधेयकले राष्ट्रपति लाई रसियाबाट तेल र ग्यास खरिद गर्ने देशहरूमा १०० प्रतिशत महसुल…
रिपब्लिकन सांसद थोमस म्यासीले अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध महाभियोग प्रस्ताव पेस गरेका छन्, जसमा शक्तिको दुरुपयोग र नागरिकको बेवास्ताको आरोप लगाइएको छ।
ट्रम्प प्रशासनले इजरायललाई २.८ अर्ब डलर बराबरका हतियार दिने तयारी गरिरहेको छ। बाइडेन प्रशासनले सन् २०२४ मा गाजामा मानवीय क्षतिको डरले यी बमको आपूर्ति रोकेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसका डिजेल रिफाइनरीहरूमा आक्रमण रोक्न आग्रह गरेका छन्। उनले युक्रेनी आक्रमणका कारण विश्वभर डिजेलको अभाव भएको दाबी गरेका छन्।
चीनले मङ्गलबारदेखि आफ्ना नागरिकहरूमा भ्रमण प्रतिबन्ध व्यापक रूपमा लागू गरेको छ। औद्योगिक वा प्रविधि सुरक्षा खतरा हुने ठानेका व्यक्तिहरूलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ।
रुस र युक्रेनबीच जारी द्वन्द्व अब एआईमा आधारित पूर्ण स्वायत्त युद्धको युगमा प्रवेश गरेको छ। दुवै देश एआई-संचालित ड्रोन र स्वायत्त सैन्य प्रणाली विकासमा तीव्र प्रतिस्पर्धामा छन्।
लस एन्जलसको ‘अल-इन समिट’मा एनभिडियाका सीईओ जेन्सेन ह्वाङ मञ्चमा हुँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोन गरेर एआई विकास सुस्त पार्ने अभियानलाई ‘होक्स’ भने। ह्वाङले ट्रम्पलाई ‘म अहिले…
आर्टिफिसियल इन्टेलिजेन्स क्षेत्रको सेयर मूल्य घटेपछि मङ्गलबार युरोप, अमेरिका र एसियाका प्रमुख सेयर बजारमा दबाब देखिएको छ। ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानले कम्पनीले वाल स्ट्रिटमा सेयर…