चीन र रसियामा ८० हजारभन्दा बढी विद्यार्थीहरू आपसमा अध्ययनरत छन्
चीन र रसियामा ८० हजारभन्दा बढी विद्यार्थीहरू एक-अर्काका देशमा अध्ययनरत छन्। रसियाका लागि चीनस्थित राजदूत इगोर मोर्गुलोभले सन् २०३० भित्र १ लाख विद्यार्थीको लक्ष्य पूरा हुने विश्वास व्यक्त गरेका छन्।
























