इरान युद्धमा अमेरिकाका ४२ वटा हवाई जहाज र ड्रोन ध्वस्त, साढे ४ खर्ब खर्च
इरानविरुद्धको ‘अपरेसन एपिक फ्युरी’ मा अमेरिकी सेनाका ४२ वटा विमान र ड्रोन ध्वस्त वा गम्भीर क्षतिग्रस्त भएका छन्। अमेरिकी रक्षा मन्त्रालयले यसअघि नै युद्धमा कुल साढे ४ खर्ब खर्च भइसकेको जनाएको छ।
























