Skip to main content
Advertisement1200×100-inside-1

समाचार

Advertisementxtreme adv
बाराको तीन नम्बर पुल क्षेत्रमा डिभिजन वन कार्यालयले डोजर चलाएर करिब एकसय घरटहरामा भत्काएको छ। स्थानीयले निस्सा पाएको जग्गा खाली गर्न समय नदिइएको भन्दै विरोध गरेका छन्।
2026-05-15 | SPACE 4K
निर्माण व्यवसायी महासंघले मूल्यवृद्धिका कारण निर्माण क्षेत्रको संकट र ठेक्काको मूल्य समायोजनको माग गर्दै विकास मन्त्रालयका सचिवलाई ज्ञापनपत्र बुझाएको छ।
2026-05-15 | SPACE 4K
चालु आर्थिक वर्ष २०८२/८३ का १० महिनामा पूँजीगत खर्च १ खर्ब १३ अर्ब ८४ करोड रुपैयाँ मात्र भएको छ। सरकारको कुल खर्च ११ खर्ब ७३ अर्ब ५२ करोड र आम्दानी १० खर्ब १२ अर्ब पुगेको छ।
2026-05-15 | SPACE 4K
प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्दै आगामी बजेट र नीति कार्यक्रमको विषयमा छलफल गरेका छन्।
2026-05-15 | SPACE 4K
मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक अन्योलमा छ। जसपा नेपालले विश्वासको मत दिने कि नदिने निर्णय गर्न सकेको छैन।
2026-05-15 | SPACE 4K
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नागढुंगा-मुग्लिङ सडक खण्डको अनुगमन गर्दै निर्माण कार्यमा देखिएका समस्याबारे जानकारी लिएका छन्।
2026-05-15 | SPACE 4K
एनसेलले स्मार्ट टेलिकमको टावर र उपकरण लिलामबाट खरीद गरी ४ अर्ब ६० करोड रुपैयाँ नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई फिर्ता गर्न पत्राचार गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमका उपकरणको…
2026-05-15 | SPACE 4K
राष्ट्रिय अनुसन्धान विभाग पुनः प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको छ। बालेन शाहको नेतृत्वमा गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालयमा राख्न सुझाव दिइएको थियो।
2026-05-15 | SPACE 4K
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १३ मे २०२६ बाट सुरु भएको बेइजिङ भ्रमणले विश्व राजनीति मा नयाँ समीकरणको सुरुआत गरेको छ। ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको वार्ताले रुस–युक्रेन युद्ध अन्त्य…
2026-05-15 | SPACE 4K

Subscribe to Our Newsletter: