Skip to main content

समाचार

एसडीएलजीले नेपालमा विद्युतीय लोडर सफल भएमा यसलाई बंगलादेश, श्रीलंका र माल्दिभ्सका लागि उदाहरणीय बजार बनाउने योजना बनाएको छ। महाप्रबन्धक सी डोङले नेपालमा विद्युतीय लोडरका लागि उच्च खरिद लागत र चार्जिङ…
2026-05-27 | SPACE 4K
अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनडी जूनिअरले खाली हातले एक जोडी सर्प समातेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
2026-05-27 | SPACE 4K
प्रतिनिधिसभाले चलचित्र विधेयक २०८२ माथि विचार गर्न प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले विधेयकलाई समयसापेक्ष र आधुनिक बनाउन सरकार प्रतिबद्ध रहेको बताए।
2026-05-27 | SPACE 4K
अर्थमन्त्री स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार, चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशत मात्रले वृद्धि भएको छ।
2026-05-27 | SPACE 4K
नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ। इरान समूह ‘बी’ को विजेता हो भने नेपाल समूह ‘ए’ को उपविजेता हो।
2026-05-27 | SPACE 4K
नयाँ संसद् भवनको हल निर्माण पूरा नभएको कारण आगामी आर्थिक वर्षको बजेट भाषण हालै बसिरहेको बहुउद्देश्यीय हलबाटै सरकारले ल्याउने तयारी गरेको छ।
2026-05-27 | SPACE 4K
राष्ट्रिय मानव अधिकार आयोगले जेन जी आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाहरूको छानबिनको प्रतिवेदन सार्वजनिक गरेको छ।
2026-05-27 | SPACE 4K
अनुष्का श्रेष्ठले आगामी चलचित्र विधेयकले ‘अरेन्ज इकोनमी’लाई सघाउनुपर्ने धारणा व्यक्त गर्दै चलचित्रको परिभाषा र वर्गीकरणमा स्पष्टता आवश्यक रहेको बताइन्।
2026-05-27 | SPACE 4K
सांसद आरेन राईले समावेशी चलचित्र निर्माणलाई प्रस्तावित चलचित्र विधेयकमा विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। उनले केन्द्रीय चलचित्र समितिको नेतृत्व १५ वर्ष अनुभव भएका फिल्मकर्मीले गर्नुपर्ने र…
2026-05-27 | SPACE 4K
देशभर ६२ लाख ४९ हजार सवारीसाधन दर्ता भएका छन्, जसमा ५० लाखभन्दा बढी मोटरसाइकल छन्। चालु आर्थिक वर्षको फागुनसम्म २ लाख ८१ हजार ९२१ सवारीसाधन दर्ता गरिएको छ।
2026-05-27 | SPACE 4K

Subscribe to Our Newsletter: