कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा र हिमपातको जोखिम, उच्च हिमाली क्षेत्रमा नजान पर्यटकलाई आग्रह
काठमाडौं – पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई…



















