स्वार्थ बाझिने नियुक्ति नसच्याएसम्म सत्याग्रह जारी राख्ने डा. केसीको अडान
डा. गोविन्द केसीले स्वार्थ बाझिने नियुक्ति नसच्याएसम्म सत्याग्रह जारी रहने बताएका छन्। उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि माग सम्बोधन हुनुपर्ने अडान दोहोर्याएका छन्।























